SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

‘हामीलाई देशभर खुलामञ्च चाहिएको छ, संसद् र सिंहदरबार पनि खुला हुनुपर्छ’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएको भन्दै देशभर ‘खुलामञ्च’को संस्कार विकास गर्नुपर्ने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी