SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो-याउनुभयो : प्रचण्ड

काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन् ।