SHARE
बिजनेस पाना · बुधबार २२ असो २०८२ १२:२१ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले किरण आँखा अस्पतालमा छुट पाउने भएका छन्।  आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको हो। यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना