शंकर पोखरेलको टिप्पणी : रवि लामिछाने सबै दलसँग संवाद गर्नुहुन्छ, प्रधानमन्त्री आफ्नै दलसँग कुरा गर्नु हुन्न
काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरी अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन् ।
