कांग्रेसको मञ्चबाट प्रचण्ड मैले धेरै क्रमभंग गरेँ, अब गगन र रविले गरून्
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाले अब राजनीतिक ‘क्रमभंग’ गर्दै देश निर्माणको नयाँ अध्याय थाल्नुपर्ने बताएका छन्।
