SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

रविको नाम लिएर रेशमले भने : जनताले मन पराएर धेरै भोट दिएको नेता जाने बाटो जेल रहेछ

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘जनताले धेरै भोट दिएको र धेरै मन पराएको नेता जाने बाटो जेल रहेछ’ भन्दै व्यंग्य गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी