मन्त्रीले साल्ट ट्रेडिङलाई चिनी बेच्न नदिएको गुनासो, बजारमा मनपरी मौलायो
दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ । भदौदेखि बढेको चिनीको अभाव अझैपनि कायम रहेको उपभोक्ताको गुनासो छ भने प्रतिकिलो ११० रुपैयाँमा बेच् भन्ने सरकारको निर्देशनका कारण आफूहरुले चिनी उठाउन नसकिरहेको खुद्रा खुद्रा व्यवसायीहरु बताउँछन् ।
