SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने, दुवै पक्षले थाले तयारी

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर पहिलो साता दक्षिणी छिमेकी भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको करिब ८ महिनापछि बालेनको भारत भ्रमण निश्चित भएको हो । उच्च स्रोतका अनुसार आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म तीन दिन लामो औपचारिक भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले आन्तरिक तयारी थालेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी