महालक्ष्मी विकास बैंकको 'महा सोमबार योजना',दराजबाट सामान खरिद गर्दा एक हजारसम्म छुट
काठमाडौं : ग्राहकहरूलाई अत्याधुनिक,सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी महा सोमबार'योजना सञ्चालन गर्ने भएको छ । डिजिटल कारोबार प्रबद्र्धन,ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ्ग कारोबारलाई बढावा दिन बैंकले 'महालक्ष्मी महा सोमबार'सञ्चालन गर्न लागेको हो।
