प्रयोगकर्तालाई थप सहज बनाउन नेपा एपमा १० नयाँ फिचर थप
काठमाडौं : नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
