SHARE
बिजनेस पाना · आइबार​ १८ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

मनोकामना क्यापिटल बन्यो सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, अरु को को ?

सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २० कायम भएको छ।  कम्पनीको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २० शेयरधनीसंग बैंकको ०.५० प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ०.५० प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २२ थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना