SHARE
बिजनेस पाना · मङगलबार २१ असो २०८२ ०४:४० AM · 1 मिनेट पढाइ

भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफद्वारा १ करोड ५० लाख सहयोग

सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीले मंगलबार उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना