SHARE
बिजनेस पाना · मङगलबार २१ असो २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

इतिहासकै महँगो बन्यो सुन, आज पनि बढ्यो भाउ

आज मंगलबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । सोमबार तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना