SHARE
बिजनेस पाना · मङगलबार २१ असो २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

अस्थायी आवास बनाउन सरकारले अनुदान दिने

सरकारले बाढी तथा पहिरोबाट घरबास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न अनुदान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्कोको बैठकले असोज १७, १८ र १९ गतेको बाढी तथा पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना