SHARE
बिजनेस पाना · आइबार​ १८ असो २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन, डी.सी.मा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना