दशैँ पछिको पहिलो कारोबारमै नेप्सेमा भारी गिरावट
दशैँ बिदा पछि भएको पहिलो दिनको कारोबारमै सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार बजार ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा आइपुगेको हो । आज ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार बराबरको सेयर कारोबार भएको छ ।
