SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

८ दिनमा पासाङल्हामु मार्ग जोडियो

नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ। तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य शुक्रबार सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको छ।सो सडकमार्गअन्तर्गत रहेको ढुंगे–बेत्रावती सडक बाढीले कटान गरेपछि दैनिक रूपमा एक्स्काभेटर लगायतका हेभी इक्विपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै ढुङ्गे–बेत्रावती आवागमन सुचारु भएको छ।