माइडिया Dashain–Tihar ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक
CG Electronics ले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड Midea को तर्फबाट यस वर्षको दशैं–तिहारको अवसरमा ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ । यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले Midea का होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।
