SHARE
बिजनेस पाना · मङगलबार २१ असो २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल: पूराना गाडीसँग ईभी सट्टापट्टाको सुविधा

एमएडब्लु वृद्धिले शुक्रबार (असोज २४ गते) देखि चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका सोरुमहरुमा एकैसाथ मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना