SHARE
बिजनेस पाना · मङगलबार २१ असो २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

ओली–लेखक पक्राउको मागः जाँचबुझ आयोगले भन्यो, ‘प्रतिवेदन कुर्नु पर्दैन’

सरकारले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न र संलग्नलाई कारबाही सिफारिस गर्न गठन गरेको आयोगले फैजदारी कसूर अन्तर्गत जोकोहीलाई अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने प्रष्ट पारेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना