रास्वपा बैठकका मुख्य निर्णय : उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिदसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार अबेरसम्म बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचन, साङ्गठनिक विस्तार तथा पार्टी सञ्चालनसम्बन्धी महत्वपुर्ण निर्णयहरू गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
