SHARE
कर्पोरेट समाचार · आइबार​ १८ असो २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घट्यो, चाँदी पनि ६० रुपैयाँ सस्तियो

काठमाडौं। यो साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मोल दुई लाख ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार