SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुला मञ्चमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी