२४ वर्षमै कांग्रेस महाधिवेशन प्रतिनिधि बने मदन भण्डारी
विराटनगर : उमेर २४ वर्ष। राजनीतिक यात्रा सुरु गरेको करिब ६/७ वर्ष। यही छोटो अवधिमा नेपाल विद्यार्थी संघको सुन्दरहरैंचा नगर सहसचिवदेखि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका छन्, मदन भण्डारीले।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
