SHARE
बिजनेस पाना · आइबार​ १९ असो २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

महासंघले भन्यो, ‘व्यवसायीले बजारमा सामानको अभाव हुन नदिनू’

नेपाल उद्योग वाणिज्य महासंघले बजारमा सामानको अभाव हुन नदिन आफ्ना सदस्यहरुलाई अनुरोध गरेको छ । दुई दिन यता निरन्तरको वर्षाका कारण आपूर्ति श्रृङ्खलामा जटिलता उत्पन्न भएपनि यथासक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनाधिकृत भण्डारण नगर्न महासंघले सदस्यहरुमा अपिल गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना