SHARE
बिजनेस पाना · आइबार​ १९ असो २०८२ ०४:१४ AM · 1 मिनेट पढाइ

बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्द

बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको छ । रोशी खोला र अन्य स्थानमा पहिरो खस्दा डाइभर्सन समेत बगाएको छ । कयौ स्थानमा सडक नै भासिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना