SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

पहिलोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'ब्लड बैंक' सञ्चालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनमा आएको छ ।