SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

मध्यपूर्वबाट केन्द्रीय सदस्यमा पुरुषोत्तम खनालको उम्मेदवारी

काठमाडौँ / नेपाली कांग्रेसको मध्यपूर्वतर्फको केन्द्रीय सदस्यमा जनसम्पर्क समिति साउदी अरबका संस्थापक पुरुषोत्तम खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।