SHARE
अर्थ-डबली · शनिबार १७ असो २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

एलबीईएफमा करियर तथा नवप्रवर्तनसम्बन्धी ‘प्रविधि मेला’ सुरु

काठमाडौँको मैतीदेवीस्थित लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) मा करियर तथा नवप्रवर्तनसम्बन्धी प्रविधि मेला आजदेखि सुरु भएको छ।