SHARE
बिजनेस पाना · आइबार​ १९ असो २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङको दाबीः बीपी राजमार्ग ३ दिनभित्र खुलाउँछौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले करिब ३ दिनको वर्षाका कारण अवरुद्द बनेको बीपी राजमार्ग ३ दिनमै खुलाउने गरी काम सुरु गरिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री घिसिङले बीपी राजमार्ग अन्तर्गतका विभिन्न सडक खण्ड मर्मत गर्ने र अवरोध हटाउने काम सुरु गरिसकिएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना