SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

नवलपरासी बस दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाण्डु – नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना मृत्यु भएका ६ जना मध्ये ५ जनाको पहिचन भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी