SHARE
बिजनेस पाना · शनिबार १७ असो २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख जरिवाना तिराएको समाचार खुबै भाइरल बन्यो । सरकारी सेयरसमेत भएको साल्ट ट्रेडिङलाई चिनीको विवरण देखाउन नसकेकोमा जरिवाना तोक्नु उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दीपक कुमार साहको बहादूरी भन्दै सामाजिक सञ्जालतिर प्रशंशासमेत गरियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना