बाढीपहिरोका आज पनि केही राजमार्ग अवरुद्ध (सूचीसहित)
काठमाण्डु – बाढी तथा पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व) र हुम्लाका विभिन्न स्थानमा बाटो बन्द तथा आंशिक रूपमा प्रभावित भएको हो।
