SHARE
बिजनेस पाना · शुक्रबार​ १६ असो २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकले नेपाल भित्र्यायो Apple Pay र Google Pay

एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना