SHARE
बिजनेस पाना · शुक्रबार​ १६ असो २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

सामान खरिद गर्दा १ लाख जित्ने विजेता घोषणा, ल्युब आयल किनेका लालबाबुले १० लाख पाउने

असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा भएको छ। नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना