SHARE
प्रदेश खबर · शुक्रबार​ १६ असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

लगानीमैत्री वातावरणका लागि कानुनमा व्यापक सुधार आवश्यक: पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिहरूमा व्यापक परिमार्जन र सुधार आवश्यक रहेको बताएका छन्।