प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव
नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको छ । रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, उत्पादन वृद्धि जस्ता विषयका लागि सरकारले गर्नुपर्ने काम समेट्दै महासंघले १० बुँदे सुझाव दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
