होण्डाद्वारा बाढी प्रभावितका लागि १ लाख डलर सहयोग
काठमाडौं । होण्डा कम्पनीले नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ । बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
