SHARE
प्रदेश खबर · शुक्रबार​ १६ असो २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिँदा धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी :  दसैँ–तिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा चाडपर्व लक्षित खसीबोकाको किनबेच बढेपछि किसान तथा व्यापारीको चहलपहलसमेत बढेको हो।