SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

एसियाली राजमार्गको मोरङ–सुनसरी खण्डमा सुस्त निर्माणको मार : दसैँमा पनि धुलो र खाल्डाखुल्डी छिचोल्दै यात्रु

सुनसरी : दसैँमा मान्यजनबाट टीका र आशीर्वाद थाप्न हिँडेका यात्रुले एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डमा धुलो र खाल्डाखुल्डीको सास्ती खेप्नुपरेको छ ।