आज संघीय संसद्का चालु दुवै सदनको अन्तिम बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
