SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ : भारी वर्षापछि बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन् ।