कांग्रेस देउवा समूहका ३१९१ वडामा अधिवेशन सम्पन्न भएको दाबी
काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
