SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरुको अनुगमन गरी सो क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन्।