निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने, आयोगले तोक्यो शुल्क
अब निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न सक्ने भएको छ । विद्युत नियमन आयोगले प्रसारणलाइन प्रयोग गरे वापत प्रसारण शुल्क तोकेसंगै अब निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
