SHARE
बिजनेस पाना · बिहीबार १५ असो २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना