SHARE
बिजनेस पाना · बिहीबार १५ असो २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउ स्थिर

आज बिहिबार सुनचाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना