SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित गल्छी–बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा, स्थानीयवासी खुसी

काठमाडौँ । बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ ।