SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै छ । नेपालमा यस वर्षदेखि राष्ट्रिय चलचित्र दिवस असोज १५ गते मनाइने भएको हो ।