घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
दमौली (तनहुँ)। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक बेलिब्रिजमा क्षति पुर्याएको छ। बाढीले भिमाद–रामपुर सडकखण्डसमेत प्रभावित बनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
